COVID-19-vaccine

नेपालमा तत्काल कोरोना खोपको परीक्षण नगरिने

काठमाडौं, १५ भदौ । तत्काल नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण नगरिने भएको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा तत्काल यहाँ सामूहिक खोप परीक्षण नगरिने भएको हो ।

COVID-19-vaccineखोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहने बताइएको छ । विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com