pp

पहिरोमा हराएका २८ जनाको शव फेला, ११ अझै बेपत्ता

सिन्धुपाल्चोक, ४ भदौ । गएको शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरा हराएका २८ जनाको शब फेला परेको छ ।

ppपहिरोमा परी हराएका मध्ये ११ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com