koro

प्रदेश १ का मुख्य न्यायायाधिवक्तामा कोरोना संक्रमण

काठमाडौं, १९ साउन । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना संक्रमण देखिएको हो ।

koroआचार्यलाई करीव दुई साता अघि दुई दिनजति सामान्य ज्वरो आएको र उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । साथै उनका परिवारका तीन जना सदस्यहरुको पनि स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com