pairo

मेलम्ची पहिरोमा हराएका आठ जनाकै शव भेटियो

सिन्धुपाल्चोक, १९ साउन। सिन्धुपाल्चोक मेलम्चीमा गएराति गएको पहिरोमा वेपत्ता भएका आठै जनाको शव फेला परेको छ ।

pairoशव फेला परेपनि पहिचालन हुँन भने बाँकी छ । पहिरोको कारण मेलम्ची बजारमा निर्माण हुँदै गरेको कभर्ड हलमा काम गर्ने मजदुर बेपत्ता भएका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com