corona positiv

दाङमा नेपाली सेनाका जवानमा कोरोना संक्रमण

दाङ, १९ साउन । दाङको तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीका एक सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । ट्रेनिङका लागि प्युठानबाट आएका सिन्धुलीका ३६ वर्षीय सैनिक जवानमा कोरोना पोजिटिभ देखिएको हो ।

corona positivबाहिनीमा ट्रेनिङका लागि आएका जवानमा कोरोनाको आशंका लागेपछि १६ गते स्वाब संकलन गरिएका उनले रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुको पिसिआर परक्षिण नेपालगञ्जमा भएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com