15th_gold_1428839f_20140417095339_20140417115857-e1453366252620

नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च

इन्द्रेणी संवाददाता
काठमाडौं, ११ साउन। नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज आइतवार बजारमा प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन भने प्रतितोला ९५ हजार ८६० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

15th_gold_1428839f_20140417095339_20140417115857-e1453366252620गत शुक्रवार भने सुनको मूल्य १ हजार ३ सय ले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएकोमा आइतवार पाँ सय रुपेइाले वढेको हो । त्यस्तै आइतवार चाँदीको मूल्य तोलामा ५ ले बढेर १ हजार १५५ रुपैयाँमा कारोबार भएको छ । अमेरिका र चीतको बढ्दो तनावले पनि सुनको भाउ आकाशिदै गएको अनुमान गरिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com