affa

ललित र रीताले वेसार पानीले कोरोना भगाए ……(भिडियोसहित)

इन्द्रेणी संवाददाता
दाङ, ११ साउन । कोरोना महामारी फैलिरहेको वेलय प्रधानमन्त्रीले वेसार खाएर कोरोनालाई भगाउ भनेपछि आलोचना पनि खेपे । तर चर्चित कलाकार ललित केसी र रीता केसीले भने वोसार पानी खाएरै कोरोना भगाएका छन् ।

affaभरखरै बजारमा आएको वेसार पानी…..बोलको गीतले अत्यन्त चर्चा पाएको छ । नेपाली सांगितिक क्षेत्रमा अत्यन्त चर्चाको शिशरमा रहेका केसीद्धयको यो गीत अत्यन्त लोकप्रिय भएको छ । यो गीतको निर्देशन ललित केसीले गरेका छन् भने स्वर पनि ललित केसी र रीता केसीको रहेको छ । गीतमा संगीत संयोजन विनोद वाजुरालीको रहेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com