pakrau

धरौटी तिर्न नसक्दा व्यापारी जेल चलान

रौतहट, १० साउन । धरौटी तिर्न नसक्दा एक जना व्यापारी जेल चलान भएका छन् ।

pakrauरसायनिक मल कालोबजारी गरेको आरोपमा पक्राउ परेका रौतहटका राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह जेल चलान भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाँउन नसक्दा जेल चलान भएको प्रहरीले जनाएको छ ।

कृषि समग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट सहुलियतमा लिएको मल बढि मूल्यमा विक्री गरेको आरोपमा असार १२ गते साह पक्राउ परेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com