tulsipur bajar

तुलसीपुर बजार आइतवारदेखि बेलुका ५ बजेसम्म खुल्ने

इन्द्रेणी संवाददाता
दाङ, १९ असार । दाङको तुलसीपुर बजार आइतवारदेखि बेलुका ५ बजेसम्म खुल्ने भएको छ । कोरोना संक्रमण फैलने त्रासका कारण दिउँसो १२ बजेसम्म खुल्ला गरिएको बजार आइतवारदेखि ५ बजेसम्म खुल्ने भएको हो ।

tulsipur bajarतुलसीपुरमा शुक्रवार वसेको सर्वदलिय एवं सर्वपक्षिय बैठकले कोरोना संक्रमणबाट वच्न सुरक्षाका उपायाहरु अपनाउदै आइतवारदेखि वेलुका ५ बजेसम्म बजार खुल्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख भिम केसीले बताए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com