salaha-

सलह बढी दाङ र प्युठानमा

काठमाडौं, १९ असार । गएको शनिवार नेपाल प्रवेश गरेको सलह किराको झुण्ड दाङ र प्युठानको सेरोफोरोमा बढी रहेको छ । प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार अनेत्र कम रहेको र यी दुई जिल्लामा बढी रहेको छ ।

salaha-अर्घाखाँचीमा गएको झुण्ड पनि प्युठानतर्फ नै मोडिएको र हावाको बहावका कारण ती झुण्ड सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रवेश गर्ने सम्भावना रहेको भन्दै केन्द्रले सचेतता अपनाउन आग्रह गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com