cpn_meeting

नेकपाको स्थायी कमिटी बैठक आज

काठमाडौ, १० असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ ।

Nekapa-sachibalaya-meeting-1230बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमाअध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com