koronaa

भरतपुरमा कोरोना सङ्क्रमित एक बृद्धको मृत्यु

चितवन, २७ जेठ । चितवनको भरतपुर अस्पतालमा उपचार रहेका एक जनाको मृत्यु भएको छ ।

koronaaअस्पतालको आइसीयुमा उपचार भइरहेका भरतपुरकै एक ज्येष्ठ नागरिकको मृत्यु भएको भरतपुर अस्पताल प्रवक्ता लीलाधर पौडेलले बताए ।
ती व्यःित्तमा सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाबाट यसअघि नेपालमा १४ जनाको ज्यान गइसकेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com