bajet

सरकारले बजेट आज ल्याउदै

इन्द्रेणी संवाददाता
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट आज ल्याउदैछ । जसका लागि आज ४ बजे सांसद बैठक बोलाइएको छ ।

bajetबैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट कोरोना महारमारी नियन्त्रण, कृषि तथा विकासका लागि लक्षित रहेको बताइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com