koronana

कोरोनाले ३ लाख ३९ हजारको ज्यान लियो

एजेन्सी /१० जेठ । अमेरिकामा सबैभन्दा धेरै १६ लाख ४५ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएका छन् । त्यहाँ ९७ हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

koronanaब्राजिल धेरै सङ्क्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

विश्वमा ५३ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमित छन् । अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनालाई सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा धेरै उपचार पछि निको भएका छन् । ३ लाख ३९ हजार ९ सय ९२ जनाको ज्यान गएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com