people-killed-by-the-new-coronavirus

नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या तीन पुग्यो

इन्द्रेणी संवाददाता
बुटवल, ८ जेठ नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

people-killed-by-the-new-coronavirusउनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्कर चौधरीले सङ्क्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । यसअघि एक सुत्केरी महिदा र एक युवकको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com