kk

कोसी अस्पतालबाट आठ जना सङ्क्रमित निको भएर घर फर्किए

इन्द्रेणी संवाददाता
विराटनगर, ७ जेठ । आज कोरोना संक्रमण भएर उपचार गराइ रहेका आठ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइ रहेका उनीह डिस्चार्ज भएका हुन् ।

kkउदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका हुन् । उक्त कोभिड–१९ उपचार केन्द्रबाट यसअघि १७ जना डिस्चार्ज भइसके काछन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com