eee

बाँकेमा मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि

इन्द्रेणी संवाददाता
बाँके, ५ जेठ । आज एकैदिन बाँकेमा मात्रै ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नरैनापुरमा एक महिला र ४६ पुरुषसहित ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

eeeनरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरी भेरी अस्पतालमा ल्गाइएको थिया । जसमध्ये १९२ को परीक्षण गदा ४६ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । बाँकी ८१ जनाको स्वाब परिक्षण हुने क्रममा रहेको भेरी अस्पताल स्रोतले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com