Bank

घोराही र लमहीमा दुई र तुलसीपुरमा तीन दिन बैंक तथा वित्तीय संस्था खुल्ने

इन्द्रेणी संवाददाता
दाङ,५ जेठ। दाङमा दुई उपमहानगरपालिका र एक नगरपालिकामा साताका बैंक खुल्ने समय र दिन तोकिएको छ । जसअनुसार घोराही रलमही क्षेत्रमा सातामा दुई दिन बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् ।

kirsi-bankयस क्षेत्रमा साताको सोमवार र विहीबार विहान १० बजेदेखि २ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र भने सातामा तीन दिन आइतवार मंगलवार र विहीबार विहान १० बजेदेखि २ बजेसम्म खुन्े छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com