people-killed-by-the-new-coronavirus

कोरोनाबाट ९६ नेपालीको मृत्यु

काठमाडौं, ४ जेठ । विश्वभर कोरोना भाइरस संक्रमणबाट ९६ जना गैरआवासीय नेपालीहरुको मृत्यु भएको छ । सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ ले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

people-killed-by-the-new-coronavirusयस्तै अमेरिकामा १५ जना, युएइमा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १ र नेपाल १, जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेका छन् । नेपाल बाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com