people-killed-by-the-new-coronavirus

भारतमा एकैदिन २८०६ जनामा कोरोना संक्रमण

भारत, २२ बैशाख । छिमेकी मुलुक भारतमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढदै गएको छ । आइतबार एकैदिन भारतमा २ हजार ८ सय ६ जना संक्रमित थपिएका छन् ।

people-killed-by-the-new-coronavirusयो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै उच्च संख्या हो । संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ९१ पुगेको छ ।आइतबार मात्रै ६८ जनाको मृत्यु भएको थियो । भारतमा संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com