FB_IMG_1585373322561

बैशाख १ गतेबाट दाङमै कोरोनाको परिक्षण हुने

केशरमान बुढाथोकी
विश्वभर कोरोनाको महामारी आइरहेको बेला दाङमा कोरोना परिक्षण प्रयोगशाला स्थापना हुने भएको छ ।

कोरोनाको जोखिमबाट दाङलाइ जोगाउन सतर्क रहेको दाङले कोरोनाको परिक्षणका लागि सुबिधासम्पन्न प्रयोगशालाको स्थापना गरि आगामी बैशाख १ गतेबाट यसलाई संचालनमा ल्याइने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

रिजालका अनुसार केही दिन अगाडी पाँच नम्बर प्रदेशको भैरहवामा प्रयोगशालाको स्थापना गरेको र दाङमा पनि यसको परिक्षण गर्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्थापना गरिने बताएका हुन ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com