kp oli 960

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् ।

kp oli 960ओलीको मटुको धडकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई आजै डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com