20200325_113821

लक डाउन पछि यस्तो छ दाङ ( फोटो फिचर )

इन्द्रेणी संवाददाता
दाङ , १२ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले नेपाललाई लक डाउन घोषणा गरेको छ ।

विश्वका विकसित मुलुकहरु चीन , इटली , अमेरिका कोरिया लगायतका सम्पन्न मुलुकलाई समेत कोरोना भाइरसले थिलो थिलो पारेपछी नेपाललाई यसको संक्रमण हुन नदिन भन्दै नेपाल सरकारले लकडाउन घोषणा गरेको हो ।

20200325_113821नेपाललाई नै लक डाउन गरेपछि दाङ जिल्लाको प्रमुख केन्द्र घोराही बजार सुनसान प्राय छ ।

20200325_113818सरकारले हिजो चैत्र ११ गते देखि आगामी चैत्र १८ गते सम्म लकडाउन गरेपछिको दोश्रो दिन घोराही बजार सुनसान देखिएको हो ।
FB_IMG_1585121313227

दाङको घोराही उपमहानगरपालिकाले बिहानै देखि माइकिङ गर्दै कोरोनाको महामारीबाट बच्न सबैलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
20200325_113737

बिशेष परिस्थिती बाहेकका सवारी साधनहरुलाई चल्न नदिने घोषणा पछि आज बजार सुनसान छ ।

20200325_113813

यसैगरी जिल्ला प्रशासन कार्यालय दाङले महामारीबाट देशलाई नै जोगाउन कसैलाई पनि घरबाहिर ननिस्कन अनुरोध गर्दै आगामी दिनको लकडाउन झनै कडा र सशक्त हुने बताएको छ ।

FB_IMG_1585121307086

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com