lok-sewa

लोकसेवा आयोगका परीक्षा स्थगित

काठमाडौं, ६ चैत । लोकसेवा आयोगले पनि चैत्र ८ गतेदेखि हुने लिखित परीक्षा स्थगित गरेको छ ।

lok-sewaआज बिहीबार उपसचिव एकनारायण शर्माले एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएका हुन्।

पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com