unnamed

बिल गेट्सले दिए माइक्रोसफ्ट महानिर्देशकबाट राजीनामा

काठमाडौं, १ चैत्र । बिल गेट्सले माइक्रोसफ्टको कार्यकारी महानिर्देशकबाट राजीनामा दिएका छन् ।

unnamedसामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । उनले बेर्कसायर हाथावे नामको कम्पनीबाट पनि राजीनामा दिएका हुन् ।

फोब्र्स पत्रिका अनुसार उनी विश्वका दोश्रो धनी व्यक्तिको रुपमा चित्रण भएका थिए । अमेजनका संस्थापक जेफ बेजोस्पछि बिल गेट्सको १०३।६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । एजेन्सी

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com