160106180238-donald-trump-interview-with-wolf-blitzer-large-169

अमेरिकाले लगायो २६ मुलुकमा यात्रा प्रतिबन्ध

काठमाडौं, २९ फागुन । विश्वव्यापी फैलदै गएकोकोरोना भाइरससँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ ।

160106180238-donald-trump-interview-with-wolf-blitzer-large-169शुक्रबार मध्यरातबाट लागू हुने गरी ३० दिनका लागि यात्रामा प्रतिबन्ध लगाएको हो ।यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा सोधपुछ र स्वास्थय जाँच हुने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन सम्बोधन मार्फत सो प्रतिबन्धको घोषणा गर्दै सबै खाले युरोप यात्र माथि ३० दिनका लागि प्रतिबन्ध लगाइएको बताएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com