sss

कविता संग्रह ‘सस्कार’ को विमोचन

इन्द्रेणी संवाददाता
दाङ, १७ फागुन । साहित्यकार हरिप्रसाद पाण्डेले लेखेको कविता संग्रह ‘संस्कार’ को आज विमोचन गरिएको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरी संग्रहको विमोचन गरिएको हो ।

sssपाण्डेको दोस्रो कृतिका रुपमा प्रकाशन भएको संस्कारको विमोचन वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले गरेका हुन् ।

लेखक संघका अध्यक्ष खगेस्वर खगराज न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा संग्रहको समीक्षा साहित्यकार भुवन देवकोटा, डा. कृष्णराज डिसीलगायतले गरेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com