87270609_1023413678029235_8815432834740125696_n

दाङमा लागुऔषधसहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन । दाङमा प्रहरीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

87270609_1023413678029235_8815432834740125696_nघोराही १५ ट्राफिक चोक साइमन्दिरबाट सोही वस्ने १८ वर्षका भुवन वली भन्ने पदम वलीलाई प्रहरीले Nitravet-10-325 (१६पत्ता) र Tramol-50 र Koftab –D नामको लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीबाट गोप्पे सूचनाका अधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com