IMG_7471

वडा कार्यालय भवनको शिलान्यास

देउखुरी, १ फागुन । राप्ती गाउँपालिका वडा नं २ को कार्यालय सञ्चालनका लागि निर्माण सुरु गरिएको वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।

IMG_7471धार्मिक मन्त्र उच्चारणका साथ सुशासन कायम गर्न र नागरिकको सेवाको लागि भवन समयमै सम्पन्न भइ सेवा प्रवाहमा सहजहोस भन्ने कामना गर्दै शिलन्यास गरिएको हो ।

९ कोठे भुकम्प रहित भवन निर्माणको जगहल्नु पुर्व राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि तथा वडा नं २ का वडा अध्यक्ष जगतबहादुर थापाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । भवन करीव ९० लाख लागतमा निर्माण हुन लागेको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com