4 (1)

राप्ती गाउँपालिकामा सिलाइ कटाइ तालिम शुरु

तिर्थराज ज्ञवाली
देउखुरी, १ फागुन । राप्ती गाउँपालिका वडा नं १ मा तीन महिने र दुई महिने गरी दुई चरणको सिलाइ कटाइ तालिमको सुरु भएका छन् ।

4 (1)राप्ती गाउँपालिका वडा नं १ को स्वकिृत वार्षिक कार्ययोजना र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगतको गरी दुई स्थानको तालिमको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले तालिमको उद्घाटन गरेका हुन् ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत र वडा नं १ का गरिव विपन्न महिलाहरुको सिप अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको सुरुवात गरिएको वडा सदस्य स्यामलाल पोखे्रलले जानकारी दिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com