mm

स्कुटर दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु

काठमाडौं, १ फागुन । धादिङको गजुलीमा भएको स्कुटर दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु भएको छ ।

mmबा ९८ प ७०५८ नम्बरको स्कुटर सवार सिलवाल र उनकी वहिनी शर्मिलाको मृत्यु भएको हो । धादिङको गजुरी गाउँपालिका–२, चाम्बासमा बुधबार साँझ लु २ ख १३५ नम्बरको बससँग स्कुटर ठोक्किएको थियो ।

दुर्घटनामा घाइते नायिका महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com