Bimal.j33

एनप्याव्सन दाङको अध्यक्षमा गौतम

तुलसीपुर, २९ माघ । एनप्याव्सन दाङको अध्यक्षमा बिमल गौतम सर्वसहमत चयन भएका छन् । मंगलवार सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट गौतम अध्यक्षमा चयन भएका हुन् ।

Bimal.j33राति अवेरसम्म चलेको अधिवेशनले उपाध्यक्षमा भोजराज न्यौपाने र भूमाण्डप केसी, सचिवमा ठाकुर प्रशाद डाँगी, कोषाध्यक्षमा हरिप्रसाद भण्डारी र सह–सचिव बिक्रान्त ज्ञवाली र सह–कोषाध्यक्षमा भूवन वलीलाई चयन गरेको छ ।

त्यस्तै अधिवेशनले नेवबहादुर खत्री, शरद गौतम, सुभाष वली, संगिता रोकाया, लिलाबहादुर खड्का,कुमार नेपाली, दिपककुमार यादब र लोकराज यादबलाई सदस्यमा चयन गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com