Thakur-Gywali_

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं, २८ माघ । प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवाली नियक्त भएका छन् । उनलाई आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपी पदमा नियुक्त गरेको हो ।

Thakur-Gywali_ज्ञवाली प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । यसैबीच निवर्तमान आईजीपी सर्वेन्द्र खनालले आजैबाट अवकास लिएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com