chatyang-300x182

चट्याङ लागेर तीन जनाको मृत्यु

इन्द्रेणी संवाददाता

दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । शनिबार दिउँसो तिर परेको चट्याङ लागेर दाङ तुलसीपुर ७ का सृष्टि चौधरी र लक्ष्मी आचार्यको उपचारका क्रममा राप्ती लाइफ केयर अस्पतालमा मृत्युु भएको हो ।

त्यस्तै चट्याङ लागेर घोराही उपमहानगरपालिका ९ हापुरका ८ बर्षिय ताराबहादुर पुरीको उपचारका लागि घोराही लैजाने क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com