83230427_3014124048621992_8162022353144905728_o

तुलसीपुर महोत्सवको रौनक्ता बढ्दै

तुलसीपृुर १२ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजानमा तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा रौनक्ता बढ्दै छ । महोत्सवको तेस्रो दिन महोत्सव अवलोकन गर्नेको भीड लाग्यो ।

83230427_3014124048621992_8162022353144905728_oनिमार्ण शुरु गरेको सभाहलको निमार्ण कार्य सम्पन्न गर्ने उदेश्यले आयोजना गरेको महोत्सवमा दैनिक दर्शकहरुको बाक्लो उपस्थीतिले महोत्सवले लिएको लक्ष्य हासिल हुनेमा आयोजकहरु बिश्वस्त रहेका छन् ।

महोत्सवका आर्कषणका रुपमा स्थानिय कृषि उत्पादन सहितको कृषि प्रर्दशनी जुम्लाको अर्गानिक सामाग्री , बाल उद्यान , मौतका कुवा ,होचि महिला ईश्वरी माया छिनाल , दैनिक केन्द्रिय कलाकारहरुकोे प्रस्तुती , स्थानिय नृत्य प्रतियोगिता लगायतका रहे । महोत्सव माघ २० गतेसम्म चल्नेछ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com