darsana

गोष्ठीमा सहभागी हुन गएकी उपमेयर अमेरिकामा सम्पर्कविहीन

काठमाडौं, १० माघ । गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहिन भएकी छन् ।

darsanaदर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी दर्शना सक्पर्क विहीन भएकी हुन् ।

अमेरिका पुगेको केही समय पछि उनी सम्पर्कबिहिन भएको बताइएको छ । दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यको हैसियतले अमेरिकमा गोष्ठीमा सहभागी हुन गएकी थिइन्  ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com