shankar-pokhrel

नेकपा १६, राजपा २ उम्मेदवार विजयी, कांग्रेस सबै स्थानमा पराजय

काठमाडौं, १० माघ । देशको सातवटै प्रदेशमा बिहीबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कुल १८ पदमध्ये १६ पदमा विजयी भएका छन् ।

shankar-pokhrel राजपाका २ उम्मेदवार विजयी भएका छन् । यसपटकको निर्वाचनमा भने नेपाली काग्रेसले सबै स्थानमा हार वेहोरेको छ । प्रतिपक्ष कांग्रेससहित अन्य दलका उम्मेदारहरुले पनि हार वेहोरेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com