13333

आजदेखि दाङमा दुई महोत्सव शुरु

इन्द्रेणी संवाददाता
दाङ, १० माघ । आजदेखि दाङमा दुई वटा महोत्सव तामझामका साथ शुरु हुँदैछन् ।

13333तुलसीपुरमा तुलसीपुर उद्योग बाणिज्य संघको आयोजना गरेको तुलसीपुर–२०७६ र घोराहीमा दाङ चेम्बर अफ कमर्सको आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ शुरु हुँदैछन् ।

दुबै महोत्सवको उद्घाटन आज पर्यटन मन्त्री योगेश भट्टराइले गर्ने भनिएको छ । तुलसीपुर महोत्सव माघ २० गतेसम्म सञ्चालन हुनेछ भने घोराही महोत्सव माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com