biplav

दाङमा विप्लव कार्यकर्ता पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ९ माघ । दाङ प्रहरीले विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

biplavशान्तिनगर गाउँपालिका ३ भलानेटी वस्ने विप्लव समूहको दलित मुक्तिमोर्चाका जिल्ला ससचिव तथा एरिया सदस्य रेशम विकलाई नियन्त्रणमा लिएको हो । उनलाई आज दिउसो ३ बजेको समयमा लुकिछिपी वसेको अवस्थामा नियन्त्रणमा इिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com