Pradesh-5

प्रदेश ५ को हिउँदे अधिवेशन आजदेखि

रूपन्देही, ५ माघ। प्रदेश नं। ५ को हिउँदे अधिवेशन आजदेखि शुरू हुुँदैछ । चार महीनापछि शुुरू हुुन लागेको अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरण टुुङ्गो लगाउनुुपर्ने दबाब छ ।

pardews 5प्रदेशको स्थायी राजधानी र नामकरणका लागि गठित विशेष समितिले आप्mनो प्रतिवेदन प्रदेशसभामा बुुझाइसकेको छ । प्रदेश ३ ले राजधानी र नामकरण टुुङ्गो लगाएसँगै ५ र २  प्रदेशलाई पनि स्थायी राजधानीको टुङ्गो लगाउन चौतर्फी दबाब छ ।

सत्तारूढ दलको दुई तिहाई बहुमत भए पनि प्रदेशसभा शुरू भएको दुुई वर्ष पुुगिसक्दा समेत नाम र राजधानी तोक्न चासो नदिएको भन्दै मुख्यमन्त्री शंकर पोेखरेलको चौतर्फी आलोचना खेप्नु परिरहेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com