20200118_135721

मगर साँस्कृतिक भेषभुषा प्रतियोगिता सुरु

इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराहीमा मगर साँस्कृतिक भेषभुषा प्रतियोगिता सुरु भएको छ ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रिय समितिको आयोजनामा सुरु भएको कार्यक्रम नेपाल सरकारका उर्जामन्त्री बर्षमान पुन अनन्तले गरेका हुन ।

प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्लाका विभिन्न मगर समुदायले आआफ्ना भेषभुषा प्रदर्शनी गर्ने र उत्कृष्टलाई प्रतिष्ठानले पुरस्कृत गर्ने प्रतिष्ठानका महासचीव प्रकाश पुनले बताए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com