rainnn

आज देशका विभिन्न ठाउँमा वर्षात

काठमाण्डौ, २ माघ । आज विहानै देखि देशका विभिन्न ठाउँमा वर्षात भइरहेको छ भने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना बढेकोे छ । देशका मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

rainnnपश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने छ।

शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसम पूर्वाअनुमान शाखाले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com