melaaa

तुलसीपुर महोत्सवको उद्घाटन पर्यटन मन्त्रीले गर्ने

तुलसीपुर, २९ पुस । पर्यटन भ्रमण बर्ष २०२० को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउने भएका छन् ।

melaaaमाघ ९ गते सुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजक समितिका संयोजक विर वहादुर रावत (विरु) ले बताए ।

पर्यटनमन्त्री भट्टराइ संगै महोत्सव उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणा, पुर्वअध्यक्ष चण्डिराज ढकाल,
उपाध्यक्ष चन्द्र ढकालसहित प्रदेश र जिल्ला नगरबाट करीव एक सय पचास भन्दा बढी उद्योग वाणिज्य संघमा आवद्ध व्यक्तित्व आउने बताइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com