netra bikram chanda biplab

विप्लवका म्याग्दी जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ

बेनी, २८ पुस । सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव समूहका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटा हतियारसहित पक्राउ परेका छन् ।

biplavसापकोटालाई बेनी नगरपालिका–२ स्यानालेक स्थित घरबाट आइतबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सापकोटाको घरमा खानतलासी गर्दा ३०३ भि ८९४० नम्बरको राइफल १ नाल, सोको सात राउण्ड म्याग्जीनमा भरिएको गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com