bty
bty

दाङमा एक व्यक्ति झुण्डीएको अवस्थामा मृत फेला

इन्द्रेणी संवाददाता
दाङ, २८ पुस । दाङमा एक जना पुरुष मृत फेला परेका छन् । घोराही ३ वरगद्दीमा अन्तादजी २०÷२५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

bty

bty

ती व्यक्ति झुण्डीएको अवस्थामा फेला परेको र मृतकका साथबाट सम्पर्क नम्बरहरु लेखिएको कागज फेलय परेको छ । कागजमा भेटिएका सम्पर्क नम्बरहरुमा सम्पर्क गर्दा समेत मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शव आज विहान अन्दाजी ९ वजेको समयमा फेला परेको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com