school-banda

चिसोका कारण दुई दिन विद्यालय बन्द गरिने

इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । चिसो वढ्दै गएपछि घोराही उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्न अनुरोध गरेको छ । उपमहानगरपालिका शिक्षा इकाइ समितिले वर्षे विदाबाट कटौती गरिने गरी पुस २४ र २५ गते विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

school-banda शाखा अधिकृत नारायण पौडेलद्धारा जारी विज्ञप्तिमा दुई दिन यस क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई बन्द गर्न आग्रह गरिएको छ ।

pp

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com