plane

इरानमा युक्रेन बोइङ विमान दुर्घटना

एजेन्सी । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।

planeदुर्घटनामा परी विमानमा रहेका सबैको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको थियो।

प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जनाएका छन् । विमानमा १८० यात्रु र चालक दलका सदस्यहरु रहेको बताइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com