agalagi

कपास उद्योगमा आगलागी हुँदा ६ लाखको क्षति

इन्द्रेणी संवाददात
दाङ, १९ मंसिर । दाङमा आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका ६ थानदेउखुरी वस्ने हुर्मत यादवको कपास उद्योगमा आगलागी हुँदा क्षति भएको हो ।

agalagiउद्योगमा कपडा पेल्ने क्रममा एक्कासी मेसिनमा आगो लागेको र आगलागीबाट मेसिन, घर र कपाडा चलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगो नियन्यत्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com