accdent

ट्रयाक्टरले किचेर एक जनाको मृत्यु

बारा, १७ मंसिर । गढीमाई दर्शन गर्न आएका एक दर्शनार्थीको ट्रयाक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर–५ का ६० बर्षिय राजा राय रहेको हो ।

accdentगढीमाईको मन्दिर नजिकैको उत्तरपट्टीको पाकिङ्गस्थलमा आज विहान १ बजे सपरिवार सुति रहेको अवस्थामा नम्बर नरहेका अनटेष्ट बलवान ट्रयाक्टले रायलाई किचेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com