hurpes invite

शान्ति समाजको राष्ट्रिय परिषद् बैठक दाङमा

दाङ,१७ मंसिर । मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक तुलसीपुरमा हुने भएको छ । मंसिर २७ र २८ गते हुन लागेको बैठकको तयारी तीब्र रुपमा भइरहेको समाजले जनाएको छ ।

hurpes inviteबैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रिय कार्यसमिति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २ सय भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता हुने छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com